Heartfelt Rose Day Quotes तपाईंका पार्टनरका लागि केही Rose Day का मेसेजहरू

Here are 10 amazing Romantic Rose Day Quotes for your Partner किनभने फुलहरू त धेरै छन् तर Rose जति सुन्दर र अर्थपूर्ण कुनै हुँदैन। Rose Day Feb-7 मा मनाइन्छ यो Valentine’s Week पहिलो दिन हो। जुन दिन Rose सुगन्धसँगै माया र मित्रताका भावनाहरू व्यक्त गरिन्छ। Rose एउटा फूल मात्र होइन, यो माया, सम्मान, मित्रता र समर्पणको एउटा प्रतिक पनि हो। जब हामी कसैलाई Rose दिन्छौ, हामी हाम्रो भावना शब्दभन्दा पर राखेर व्यक्त गर्छौं। तपाईँ पनि यो Rose Day मा आफ्नो प्यारो मान्छेलाई Rose दिएर माया व्यक्त गर्ने सोच्दै हुनुहुन्छ होला, तर सिर्फ Rose दिएर मात्र हुँदैन गुलाबसँगै राम्रो मेसेज पनि पठाउनुपर्छ। जसले उनीहरूको मुहारमा मुस्कान ल्याओस् र मनलाई खुसी बनाओस्।

त्यसैले तल तपाईंका पार्टनरका लागि केही Rose Day का मेसेजहरू लेखिएका छन्:
10 amazing Romantic Rose Day Quotes for your Partner image of rose10 amazing Romantic Rose Day Quotes for your Partner

  • आज रोजडेको दिन सोचेको तिमीलाई एउटा गुलाबको फूल पठाउँ तर मेरा लागि तिमी नै गुलाब तिमी नै फुल हौ। अब तिमी आफै भन फूललाई नै फुल कसरी पठाउँ।❤️
    I send a rose to you thinking today is the day of the rose, but for me, you are the rose, you are the flower. Now you tell yourself how do I send flowers to a flower.❤️
  • Rose Day मा, यो रातो गुलाब मेरो मायाको प्रतिक हो, मेरो माया तिम्रो लागि यस्तै गाढा रहने छ। Happy Rose Day My Love.🌹
    On Rose Day, this red rose is the symbol of my love, my love for you will be so intense. Happy Rose Day My Love.🌹
  • गुलाबले जस्तै तिम्रो मायाले पनि मेरो हृदयलाई सुगन्धित बनाएको छ। तिम्रो साथले मेरो जीवन सुन्दर बनाएको छ, अब त तिमी बिनाको मेरो जीवन मलाई अधुरो लाग्छ, Rose Day को धेरै धेरै शुभकामना!🌷
    Like a rose, your love has perfumed my heart. You have made my life beautiful, and now my life feels incomplete without you, Happy Rose Day!🌷
  • जब तिमी मुस्कुराउँछौ मेरो दिन नै उज्यालो हुन्छ। Rose Day मा म तिमीलाई यो Rose दिएर भन्न चाहन्छु, कि तिम्रो मुस्कानले मेरो जिन्दगी उज्यालो बनाउँछ तिमी मेरो जिन्दगीको अनमोल हिस्सा हौ, Rose Day को शुभकामना मायालु!💖
    When you smile, my day is bright. On Rose Day, I would like to give you a rose and say that your smile brightens my life. You are a precious part of my life. Happy Rose Day, my love!💖
  • हरेक रात निदाउनु अघि तिम्रो बारेमा सोच्न मन लाग्छ, हरेक बिहान तिम्रो सम्झना बाट मेरो दिन सुरु हुन्छ। तिम्रो माया मेरो मनमा यसैगरी सधैंभरि रहनेछ। Rose Day को धेरै धेरै शुभकामना मायालु!
    Every night before I sleep, I like to think about you, every morning, I start my day with your memory. Your love will remain in my heart forever. Happy Rose Day, my love!
  • तिमी मेरो जीवनको सुन्दर गुलाब हौ, जसको रातो रङले मन भरी माया भर्छ, जीवन सुगन्धले जीवन्त बन्छ, र सुन्दरता मेरो निद्राको हरेक सपना हो। Rose Day को  शुभकामना!
    lass=”yoast-text-mark” />>You are the beautiful rose of my life, Whose red color fills the heart with love, Life becomes vibrant with fragrance, And beauty is every dream of my sleep. Happy Rose Day!
  • तिमीसँग बिताएका हरेक पलहरू मेरो जीवनको सबैभन्दा सुन्दर पलहरू हुन्। तिमी बिना जिन्दगी कल्पना गर्न सक्दिन। तिमी सधैँ यसरी नै मेरो साथमा रहनु। Rose Day को धेरै धेरै शुभकामना!
    Every moment spent with you is the most beautiful moment of my life. I can’t imagine life without you. You always stay with me like this. Happy Rose Day!
  • तिमी मेरो जिन्दगीमा आउनुभन्दा अगाडि माया भनेको मेरा लागि केवल किताबमा पढ्ने कुरा मात्र थियो। तर जब तिमी आयौ मैले मायाको अर्थ महसुस गरे, गुलाब जस्तै हाम्रो माया पनि सधैं सुगन्धित रहोस्। Rose Day को शुभकामना मायालु!💖
    Before you came into my life, love was just something I read in a book. But when you came I realized the meaning of love, like a rose, may our love always be fragrant. Happy Rose Day lovelies!💖
  • मेरो जीवनमा हजारौं रङहरू छन्, तर तिमी बिना ती सबै फिक्का लाग्छन्। तिमी मेरो हाँसोको कारण हौ यो रोजडेमा म तिमीलाई मायाले भरिएको रातो गुलाब दिन चाहन्छु। Rose Day को धेरै धेरै शुभकामना मेरी माया!🌷
    There are thousands of colors in my life, but without you they all seem pale. You are the reason for my smile this rose day I want to give you a red rose full of love. Happy Rose Day my love!🌷
  • तिमी मेरो जीवनको त्यो फुल हौ। जसले मेरो जिन्दगीमा रङ भरिदिएको छ, तिमी तिमी बिना मेरो जीवन बगैँचा विहिन हुन्छ, जहाँ कुनै फूल नै हुँदैन, मेरो जिन्दगीको सबैभन्दा सुन्दर पुल तिमी नै हौ, Rose Day को शुभकामना मायालु!💖
    You are the flower of my life. Who has filled my life with color, without you my life is without a garden, where there are no flowers, you are the most beautiful bridge of my life, Happy Rose Day dear!💖
  • माया भन्ने शब्द केवल शब्द मात्र होइन यो एउटा सुन्दर सुन्दर अनुभूति पनि हो। आजको दिन म तिमीलाई यो रातो गुलाब सँगै आफ्नो अन्तविहीन माया समर्पण गर्छु, Rose Day को धेरै धेरै शुभकामना!” 🌹✨
    The word love is not just a word it is also a beautiful feeling. Today I dedicate my endless love to you with this red rose, Happy Rose Day!” 🌹✨
These are theHeartfelt Rose Day Quotes तपाईंका पार्टनरका लागि केही Rose Day का मेसेजहरू

तपाईंको रोज डे कसरी मनाउँदै हुनुहुन्छ? तपाईँको मनपर्ने Massage कुन हो? कमेन्टमा लेख्न नबिर्सनुहोस्! 💖

How are you celebrating your Rose Day? What is your favorite massage? Don’t forget to write in the comments! 💖

Home http://iamgaurav.myportfolio.com

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *