Birthday Wishes for Best Friend in Nepali

Birthday Wishes for Best Friend in Nepali

जन्मदिन एक विशेष अबसर हो। झन आफ्नो साथी को हो भने झन् विशेष हुन्छ। साथि त्यो शब्द/मान्छे हो जसले हरेक पल साथ दिन्छ। चाहे त्यो दुख होस या सुख होस। हरेक पल हामी संगै हुन्छ। सधै हाम्रो पछ्य लिन्छ। हो कहिले बोलबोल हुन्छ। तर उ ले कहिले त्यो कुरा मनमा लिदैन राम्रो कुरा याद राख्छ, नराम्रो कुरा बिर्सिदिन्छ। त्यो साथिलाइ जन्मदिनको शुभकामना दिनु हाम्रो कर्तब्य हो।

Birthday is a special occasion. It is even more special if it is your friend. A friend is that word/person who supports you every moment. Whether it is sadness or happiness, he is with us every moment. He always follows you. Yes, sometimes we talk rudely. But he doesn’t take that to heart, he remembers the good things and forgets the bad things. So we must wish that friend a happy birthday.

आफ्नो साथि लाइ पठाउन मिल्ने 20 वटा जन्मदिनका शुभकामनाहरु:

  • तिम्रो जिवन सधै खुशी र सफलताले भरिएयोस। तिमी संसारमै सबैभन्दा प्यारो मन्छे हौ। तिम्रो मुस्कानले मेरो दिन उज्यालो बनाउँछ। तिमी जस्तो BEST FRIEND पाउनुनै मेरो लागि सबैभन्दा ठुलो उपहार हो। प्यारो साथि जन्मदिनको शुभकामना।
  • तिम्रो यो विशेष दिनमा, तिमिलाई लाई संसारका सबै खुसीहरू मीलुन। तिम्रो मुस्कानले मेरो दिन उज्यालो बनाउछ, चाहन्छु की तिमीलाई जिन्दगीका जुनसुकै चुनौतीहरूलाई पनि सजिलै पार गर्न सक्ने शक्ति मिलोस।
  • प्रिय साथी, हाम्रो मित्रताको बन्धन सधैं बलियो र अटुट रहोस्। तिमीले आजसम्म मेरो लागि गरेको सबै कुराको लागि धन्यवाद। तिम्रो यो विशेष दिनमा तिमीलाई संसारको सबै मिलुन्। जन्मदिनको शुभकामना!
  • जन्मदिनको शुभकामना साथी तिमी मेरो लागि साथी मात्र होइनौँ। तिमी मेरो लागि प्रेरणा र खुसीको स्रोत पनि हौ। दुःख सुखमा सँगै हुने तिमी एकमात्र मान्छे हौ। फेरि एकपटक जन्मदिनको धेरै धेरै शुभकामना।

2 thoughts on “Birthday Wishes for Best Friend in Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *